काठमाडौं । हिमालयन बैंकको माहाराजगंज शाखाले कान्ती बाल अस्पताल लाई सहयोग गरेको छ । बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । मेशिन मर्मत संभार गर्न बैंकले १