१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्वारा कर्णाली प्रदेशलाई १० लाख सहयोग

काठमाडौं ।ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाखरुपैंया सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका विच प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेश सरकारकाका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले महामारीको रुपमा फैलीरहेको कोरोना