१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

कोरोना भाईसरसंग जुध्न नेपाल सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहायोग

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुममा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम एवं स्वास्थ्य कर्मीहरुको अथक प्रयासले हाल सम्म मानवीय संकट आई