१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

थुनुवा कक्षबाटै तीन जना थुनुवा भागे

काठमाडौं । सुर्खेतमा तीन जना थुनुवा भागेका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका हुन । उनीहरु राती झ्यालबाट फरार भएपनि प्रहरीले भने विहान मात्रै थाहा पाएका हुन । पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू थिए