१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

करीब सात सय मजदूरलाई घर पठाइयो

म्याग्दी । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ । म्याग्दीमा सञ्चालित विभिन्न विकास आयोजनामा कार्यरत मजदूरलाई सम्बद्ध निर्माण व्यवसायीमार्फत यातायातका साधन व्यवस्थापन गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोमबार ४४२ र आइतबार २४७ मजदूरलाई गृहजिल्ला