१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

विद्युत् प्राधिकरणका कर्मचारीले बिदा नपाउने,अनलाइनबाट विद्युत् महसुल बुझाउन अपिल

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकहरूलाई अपिल गरेको छ। महसुल काउन्टरहरुमा हुने भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो। इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको