१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

परिसंघ र बैंकर्स संघ बीच समसामयिक विषयमा छलफल

काठमाडौं । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग तत्काल छलफल गर्ने भएको छ । चैत्र ९ गते परिसंघमा आयोजित एक छलफल कार्यक्रममा उक्त