३१ आश्विन २०८३, शनिबार

रोजगार

सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले केन्द्रिय कार्यालयका लागि सुरभाइजर/बरिष्ठ सहायक/सहायक (आईटी) र शाखा कार्यालयका लागि बरिष्ठ सहायक (शाखा प्रमुख)मा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता प्रमाणपत्र