काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थायी दरबन्दीका लागि १७९ जना कर्मचारी मागेको हो । बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना, प्राविधिकतर्फ ऋण सहायक ६ जना, कर्जा अधिर्कत ९ जना, आईटी इन्जिनियर १ जना,