रोजगार Archives - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

रोजगार

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियामकीय भूमिका बलियो बनाउन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त चार नयाँ सदस्यलाई सञ्चारमन्त्रीले देश र जनताको हितविपरीत काम गरे सरकारले तत्काल विकल्प खोज्ने चेतावनी दिएका छन्। काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई नियमन गर्ने सर्वोच्च निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ नेतृत्व पाएको छ। सरकारले प्राधिकरणको कार्यसम्पादनलाई चुस्त बनाउन विभिन्न क्षेत्रका चार विज्ञलाई नयाँ सदस्यका रूपमा भित्र्याएको