१ कार्तिक २०८३, आइतबार

रोजगार

सिद्धार्थ इन्स्योरेन्सद्धारा जुनियर सहायक माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ इनस्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले केन्द्रिय कार्यालयका लागि जुनियर सहायक /सहायक ( जुनियर सहायक) मा १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता सूचना प्रविधिमा स्नातक डिग्री गरेको कर्मचारी माग