काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । इन्स्योरेन्सले ब्रान्च म्यानेजरमा १ जना र सुपरभाइजर/सिनियर सहायक/सहायकमा १० जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक स्नातकोत्तर सम्मको माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले