रोजगार Archives - Page 52 of 65 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रोजगार

एनएमबि लघुवित्तमा रोजगारीको अवसर, बरिष्ठ सहायक पदका लागि केहि कर्मचारी आवश्यकता

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।