रोजगार « Arthapath.com
४ आश्विन २०७७, आईतवार

रोजगार

दैनिक तीनसय फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड

नेपालगञ्ज । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाह भएर २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी