३१ आश्विन २०८३, शनिबार

रोजगार

साइन रेसुंगा विकास बैंकमा कर्मचारी आवश्यकता

काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । यो राष्ट्रियस्तरको विकास बैंक हो ।