३१ आश्विन २०८३, शनिबार

रोजगार

ज्योति विकास बैंकमा कर्मचारी आवश्यक्ता, फारम भर्ने तरिकासहित

ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । ज्योति विकास बैंकमा पनि विभिन्न पदमा रोजगारी खुलेको छ । बैंकले मानव संसोधन (एच आर डिपार्ट), ब्रान्च म्यानेजर, क्रेडिट अफीसर, रीलेसनसिप म्यानेजर