काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि सरकारले आवेदन माग गरिएको छ ।लामो समयदेखि रिक्त रहेको उक्त पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै योग्य व्यक्तिहरुलाई २१ दिनभित्र आवेदन दिन माग गरेको हो । खुला प्रतिस्पधाबाट नियुक्त गरिने महाप्रबन्धक पदका लागि चिकित्साशास्त्र, जनस्वास्थ्य, फार्मेसी, इन्जिनियरिङ,