३१ आश्विन २०८३, शनिबार

रोजगार

नर्सिङ लाइसेन्स परीक्षा मंसिरमा हुने

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको नाम दर्ता प्रमाण पत्र लाइसेन्स परीक्षा आगामी मंसिर १३ गते गर्ने भएको छ । काउन्सिलले वार्षिक कार्यतालिका अनुसार नै मंसिरमा परीक्षा गर्न लागेको जनाएको हो ।काउन्सिलले आज सूचना जारी गर्दै परीक्षाका लागि आवेदन खुला गरेको छ । परीक्षाका लागि आइतबारदेखि फर्म बुझाउन