काठमाडौं । धनगढी बिमानस्थलको गुरुयोजना निर्माण कार्य अघि बढ्ने भएको छ । लामो समयदेखि बिमानस्थलको स्तरोन्नति बिस्तार मात्रै हुँदै आएको छ । सरकारले बनाएको गुरु योजना कार्यान्वयनमा आउने भएपछि विमानस्थलबाट यस क्षेत्रको बिकासमा टेवा पुग्ने अपेक्षा गरिइको छ । सुदूरपश्चिमको मुटुमा रहेको धनगढी बिमानस्थलको विस्तारक लागि लागि मन्त्रालयले २० वर्षे