६ कार्तिक २०८३, शुक्रबार

पूर्वाधार

प्रभु बैंकले हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने

काठमाडौं । प्रभु बैंक र काठमाण्डौ महानगरपालिकाबिच काठमाण्डौ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने र सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्मmौता पत्रमा हस्ताक्षर भएको छ । काठमाण्डौ