काठमाडौं । निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक २०७४ को जेठमा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर समयमा काम नसकिदा सम्झौता अवधी १ वर्ष थप्ने तयारी भएको हो । मोहनापुल अत्तरिया छ लेन सडक योजना कार्यालयका अनुसार निर्माण व्यवसायीको माग अनुसार आउँदो वर्षको माघ सम्मलाई