६ कार्तिक २०८३, शुक्रबार

पूर्वाधार

प्रधानमन्त्रीले गरे बहुचर्चित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंको नागढुङ्गा– सिस्नेखोला सुरुङमार्गको सिलान्यास गरेका छन । प्रधानमन्त्री ओलीले आज चन्द्रागिरी नगरपालिका १ टोटेपाखामा आयोजित एक समारोहका विच सुरुङमार्गको सिलान्यास गर्नुभएको हो । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण शुरु भएको हो । यसका लागि रु