६ कार्तिक २०८३, शुक्रबार

पूर्वाधार

मध्यपहाडी लोकमार्गमा ४२ अर्ब खर्च हुँदा ८ सय २ किलोमिटर कालोपत्रे

काठमाडौं । बहुचर्चित मध्यपहाडी लोकमार्गमा ४२ अर्ब खर्च हुँदा ४५ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उक्त सडक आर्थिक वर्ष २०७४/०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र