पूर्वाधार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार

६ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा पहिरोका कारण ६ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार आज बिहानसम्म कोशी, मेची, बागमती लगायत क्षेत्रका मुख्य सडकमा यातायात ठप्प भएको छ । कोशी राजमार्गमा संखुवासभाको भोटखोला–बरुणखोला र मकालु–एकुवा सडक अवरुद्ध छन्। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्र र तमोर करिडोरको