पूर्वाधार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार

सडकसँग सम्बन्धित तथ्याङ्क संकलन, वैज्ञानिक र मौलिक नामाकरणका लागि महानगरले थाल्यो जिआइएस म्यापिङ्

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन थालेको छ । गत पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम थालिएको हो ।