काठमाडौं । धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई दोश्रो चरणको हकप्रद जारी गर्न अनुमति दिएको छ । कम्पनिलाई बार्डले आज १ बराबर ०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको छ । कम्पनिले बोर्डको अनुमति पाएसँगै एक सय रुपैयाँ दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख