काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले विकास प्रविधि मैत्री कानून नहुँदा पूर्वाधार निर्माणका धेरै कार्यहरु सहज रूपमा गर्न नसकिएको बताएका छन् । भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायी मैत्री ऐन कानुन बनाएर तिनको कार्यान्वयन गरिएमा मात्र सम्बृध्दि हासिल हुने उनले बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बुधबार