२१ भदौ २०८३, आइतबार

पूर्वाधार

अर्थमन्त्री पौडेल र कोरियाका राजदूत योङसिकबीच भेट, प्राविधिक तथा व्यावसायिक शिक्षामा सहयोगको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा भेटवार्ता भयो । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भयो ।अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र कोरियाबीच व्यापार, लगानी