काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले एकैदिन थप ७ नयाँ शाखा विस्तार गरेको छ ।लघुवित्तले झापाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखाकार्यालय संचालनमा ल्याएको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले यस अघि २६ जिल्लामा ४८ वटा शाखाहरुबाट सेवा प्रदान