काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारणसभा आउदो पुस २४ गते हुने भएको छ । शुक्रबार दिउसो बसेको सञ्चालक समितकिो बैठकले कम्पनीको साधारण सभा पुस २४ गते चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराहीमा गर्ने एक सुचना जारी गदै जानकारी दिएको छ । साधारणसभामा संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७६ ७७ को