पूर्वाधार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार

मुख्यमन्त्री पोखरेलले भने भालुवाङ पनि मेरो घरबाट टाढै पर्छ, गौरव गर्न लायक प्रदेश बनाउने अठोट

काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो घरछेउमै प्रदेशको राजधानी नलगेको बताएका छन । बुटवलबाट जति टाढा पर्छ मेरो घरबाट पनि त्यतिनै पर्छ भन्दै पोखरेलले भने प्रदेशका सबै भुगोल हेरेर भालुवाङ लगिएको बताए । मुख्यमन्त्री पोखरेलले ५ नंबर प्रदेशमा पर्ने ३ ओटा साविकका अञ्चल लुम्बिनी, राप्ती र