काठमाडौं । लघुबीमा लाइसेन्सका लागि आवेदन दिने अन्तिम मिति नजिकिएको छ । बीमा समितिले लघुबीमा लाइसेन्सका लागि भदौ १० गते ३५ दिने प्रस्ताव आह्वान गरेको थियो । लाइसेन्सका लागि अब दुई दिनभित्र (असोज १३ गतेसम्म) आवेदन दिन सकिने बीमा समितिले जनाएको छ । लाइसेन्सका लागि लामो समय आवेदन परेको थिएन