काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । यी दुवै कम्पनीले मर्जर प्रक्रिया स्वीकृत गर्न एकैदिन विशेष साधारण सभा बोलाएका हुन् । यी दुवै आउँदो असोज ११ गते विशेष साधारण सभा गर्ने भएका छन् । कम्पनीको सञ्चालक समितिले उक्त दिन सभा आयोजना गर्ने निर्णय