काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा विपिन कुमार लाल नियुक्त भएका छन् । एक साताअघि एलआइसि नेपालको सहायक प्रबन्धक रहेका विपिन गुराँस लाइफको सीईओ नियुक्त भएका हुन । १८ वर्ष भारतीय लगानी रहेको एलआइसि नेपालमा काम गरेका विपिनसँग नेपालकै पुरानो एभरेडी ब्याट्रीमा समेत काम गरेको अनुभव छ । गुराँस लाइफका