काठमाडौं । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले आउँदो आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी निर्देशिका जारी गरेको हो । बीमा समितिले जारी गरेको जलवायु सम्वन्धी निर्देशिकाले जलवायु परिवर्तनबाट पर्ने प्रभाव न्यूनिकरण गर्नको लागि हो । बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन