बीमा Archives - Page 44 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा विदेशी पर्यटकहरुको लागी नयाँ बीमालेख सुरु

काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकहरूको सुरक्षा र विश्वासलाई प्राथमिकता दिँदै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा, विदेशी पर्यटकहरुलाई लक्षित गरी नयाँ बीमा योजना ल्याएको छ । खास गरेर नेपालको विभिन्न भागमा घुम्नको लागि, पदयात्राको लागि र हिमाल आरोहणको लागि आउने विदेशी पर्यटकहरुले अब नेपालमा अवतरण