काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमको सम्झौता भएकाे छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको हो । यस सम्झौता अनुसार, मातृका आँखा उपचार केन्द्रले आँखा