काठमाडौं । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आफूसँग रहेको लगानीयोग्य रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमा लगानी गर्ने जानकारी गराएको हो । कम्पनीले त्यस्ता बैंकमा १ वर्ष वा २ वर्षका लागि