काठमाडौं । कही नभएको कोरोना बीमाले नेपालमा निर्जिवन बीमा कम्पनीहरु धरापमा पर्ने निश्चित छ । संसारमा महामारीको कहीँ पनि बीमा हुँदैन । नेपालमा भने नियामक निकाय बीमा समितिले कोरोना बीमाको पोलिसी ल्याएर बेच्न सबै बिमा कम्पनीहरुलाई निर्देशन दियो । सुरुमा त कोरोनाको दावी नपरुन्जेल बिमाको प्रिमियम कलेक्सन गर्न त सबैलाई