काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन । मखियालाई बीमा समितले १ साताअघिनै सीईओ नियुक्त गर्न बाटो खोलिदिएको थिययो । मुखियाले मुखियाा १६ बर्ष भन्दा बढी बीमा क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल