काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा दुई जना सदस्य थप नियुक्ति गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संंयोजकतामा बसेको मन्त्रिस्तरीय बैठकले सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त गरेको हो । स्वास्थ्य बीमा बोर्डले एकै पटक २ जना सदस्य पाएको छ भने कार्यकाल ४ वर्षका लागि तोकिएको