काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो । सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह,