बीमा Archives - Page 483 of 485 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बीमा

महालक्ष्मी लाईफ इन्स्योरेन्सको ६ महिनामा ५ करोड नाफा

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा खुद बीमा शुल्क आर्जनमा १७३.५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीेले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड ३६ लाख रुपैयाँ आर्जन गरेकोमा चालु बर्षको सोही अवधिमा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।