काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमाको सेवामा सर्वसुलभता ल्याउन जोड दिएका छन । इन्स्योरेन्स गर्नुहुन्छ क्लेम दिने बेलामा दशथरी कुरा नर्गन खतीवडालै विमा क्षेत्रका सरोकारवालाहरुलाई आग्रह गरे । क्लेम पाइन्छ भनेर बिमा गर्ने हो, तपाईहरु क्लेममै झुलाएर बजार भड्काइरहनुभएको क्लेम सेटलमेन्ट राम्रो गर्नुस । बिहिबार होटल सोल्टीमा नेपाल पुर्नबिमा