१७ भदौ २०८३, बुधबार

बीमा

आइएमई जनरलको २२ औं साधारण सभा फागुन २४ गते

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । बाइसौँ वार्षिक साधारण सभामा ६ प्रतिशत लाभांश र कर प्रयोजकका लागी ३२ लाख २२ हजार ९४७ रुपैया नगद लाभांश बितरण गर्ने भएको छ । आइएमई जनरलको २२ आँै साधारण सभा फागुन २४ गते बिहान १०