१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल बीमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले दिइन् राजीनामा

काठमाडाैं । नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्य समस्याका कारण बैठकमा सहभागि हुन नसक्ने भन्दै उनले प्राधिकरणको सञ्चालक पदबाट राजिनामा दिएकी हुन् । पोख्रेलले गत सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । तर, राजीनामा स्वीकृत भएको नभएको विषयमा जानकारी आएको छैन । बीमा ऐन,