बीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बीमा

बीमा प्राधिकरणद्वरा बीमा प्रतिबिम्ब प्रकाशन सूरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण बीमा प्रतिबिम्ब प्रकाशन गर्न शुरू गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिकरूपमा प्रकाशन गर्न शुरू