अनिल उपाध्याय, सिईओ, कृषि विकास बैंक लि. किन जित्नुपर्यो, जितेर एउटा टुप्पोमा पुगेर थाकेर बस्ने ? तपाँई सिईओ भएर आएको १ वर्ष पुग्यो यो अवधीमा के के गर्नुभयो ? गत पुसमै म नियुक्ती भएको १ वर्ष पुग्यो । हिजोका दिनमा सञ्चार माध्यामबाट पनि थाहा पाउनुभयो होला । कृषि विकास बैंककले