२४ भदौ २०८३, बुधबार

अन्तर्वार्ता

संचयकर्ताको पैसा भनेको बाढ्ने पैसा होइन

तुलसीप्रसाद गौतम, प्रशासक, कर्मचारी सञ्चय कोष मैले जहाँ जहाँ काम गरे त्यहाँ नयाँ नयाँ नयाँ परिवर्तनहरु ल्याएँ । हामीसंग पेन्सन फण्डको पैसा छ अझै लङट्रम लगानी गर्न सकिन्छ । तपाईँ त निजामती सेवाबाट सञ्चय कोषको प्रशासक बन्नुभयो, खासमा याहाँ आएर के के उल्लेख्य काम गर्नुभयो ? मलाई निजामती सेवासंग जोड्नुपर्ने