अन्तर्वार्ता « Arthapath.com
२२ माघ २०७९, आईतवार

अन्तर्वार्ता

दिर्घकालिन र उच्च प्रतिफलका लागि म्युचुअल फण्ड: ‘सनराइज इक्विटी फोक्सड’ले वार्षिक २९% प्रतिफल दिन्छ: सीईओ श्रेष्ठको अन्तर्वार्ता

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज इक्विटी फण्डको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गरेको हो । कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड